बक्स अफिस अवार्ड, केकी बनिन् उत्कृष्ट नायिका

लण्डन । बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ को उत्कृष्ट पाँचको मनोनयनमध्यबाट बिरबिक्रम फिल्मीले अवार्ड हात पारेको । २८ विधाको मनोनयनमा उत्कृष्ट फिल्म विधामा छक्का पञ्जा गाजलुु वीर विक्रम, लभ सासु र लुट २ बीच प्रतिस्पर्धा भएको थियो । शनिवार अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न बिषेश समारोहमा बेष्ट नायिकाको उपाधि लभ सासुबाट केकी अधिकारीले हात पारिन् … Continue reading बक्स अफिस अवार्ड, केकी बनिन् उत्कृष्ट नायिका